मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरकारले स्टार्टअप व्यवसाय सञ्चालन गर्न सहजीकरण गर्ने


काठमाडौं । सकारले स्टार्टअप व्यवसाय सञ्चालन गर्न सहजीकरण गर्ने भएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गर्दै नवप्रवद्र्धनमा आधारित स्टार्टअप व्यवसाय सञ्चालन गर्न सहजीकराण् गरिने बताइन् ।

सृजनशिल विकास, वित्तीय पहुँज र आधुनिकरण गर्दै युवाहरुलाई स्वदेशमा उद्योग गर्न प्रवद्र्धन गर्ने उनले बताइन ।