मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पूर्वपश्चिम रेलमार्ग निर्माण गर्न पूर्व तयारी गरिने


सरकारले पूर्वपश्चिम रेलमार्ग निर्माण गर्नको लागि पूर्व तयारी गर्ने भएको छ ।

पूर्वपश्चिम रेलमार्गका विभिन्न खण्डमा अध्ययन तथा पूर्वतयारीको गरिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गर्दै उक्त कुरा बताएकी हुन् ।