काठमाडौं । सरकारले चक्रपथ तथा अन्य सम्भावित सडकमा फ्लाइओभर बनाउने घोषणा गरेको छ ।
मंगलबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले
चक्रपथको सडकमा सम्भावित क्षेत्रमा फ्लाइओभार बनाइने घोषणा गरिन् ।

प्रतिक्रिया