मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुर्खेतमा नयाँ विमानस्थल बनाउने सरकारको घोषणा


काठमाडौं । सरकारले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा नयाँ विमानस्थल बनाउने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम सुर्खेतको भेरिगंगा रामघाटमा प्रादेशिक विमानस्थल बनाउने उल्लेख छ ।

हाल कर्णाली प्रदेशको राजधानी बीरेन्द्रनगर सुर्खेत रहेको विमानस्थलमा ठूला विमानले उडान र अवतरण गर्न नसक्ने हुँदा राजनीतिक दलले नयाँ विमानस्थल बनाउन माग गर्दै आएका थिए ।