![](https://internal.appharu.com/wp-content/uploads/2022/05/Prisendent--768x397.png)
काठमाडौं । सरकारले सामाजिक सञ्जाललाई करको दायरमा ल्याइने भएको छ ।
सरकारले सामाजिक सञ्जाल व्यवस्थापन गर्न करको दायरमा ल्याउन लागेको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गर्दै उक्त कुरा बताएकी हुन् ।
SHARE YOUR THOUGHTS