![](https://internal.appharu.com/wp-content/uploads/2019/01/electric-meter-traditional.jpg)
काठमाडौं । सरकारले देशभरका विपन्न परिवारलाई निःशुल्क विद्युतीय मिटर वितरण गर्ने अभियान शुरु गर्ने भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सबै घरधुरीमा विद्युतीय मिटर वितरण गरिने उल्लेख छ ।
यस्तै नीति तथा कार्यक्रममा हाल कायम रहेको विद्युत् महसुल समेत पुनरावलोन गरिने उल्लेख छ ।
SHARE YOUR THOUGHTS