![](https://internal.appharu.com/wp-content/uploads/2022/05/image-43.png)
काठमाडौं । मुलुकमा विदेशबाट आउने प्रत्यक्ष वैदेशिक लगानी ६० प्रतिशतले वृद्धि भएको छ ।
सरकार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७८/७९ अनुसार चालु आर्थिक वर्षमा प्रत्यक्ष वैदेशिक लगानी ६० प्रतिशतले वृद्धि भएको हो ।
गत आर्थिक वर्षको तुलनमा चालु आवमा ६० प्रतिशत वृद्धि भएर १६ अर्ब ३० करोड रुपैयाँ पुगेको छ । गत वर्ष उक्त वैदेशिक लगानी १० अबै १८ करोड रुपैयाँ थियो ।
SHARE YOUR THOUGHTS