
काठमाडौं । आगामी आर्थिक वर्षको बजेट पास गर्न २ बजे मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बजेट पास गर्नको लागि बैठक बस्न लागेको जानकारी प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए ।
अर्थमन्त्री जनार्दन शर्माले संघीय संसद्को सयुक्त बैठकमा ४ बजे बजेट सार्वजनिक गर्ने कार्यतालिका छ ।
SHARE YOUR THOUGHTS