
काठमाडौं । मन्त्रिपरिषदले आर्थिक वर्ष २०७९/८० को बजेट पारित गरेको छ । आइतबार दिउँसो २ बजे बसेको मन्त्रिपरिषदको बैठकले बजेट पारित गरेको हो ।
अर्थमन्त्री जनार्दन शर्माले आइतबार अपरान्ह ४ बजे संघीय संसदमा बजेट पेश गर्दैछन् ।
‘मन्त्रिपरिषदले बजेट पारित गरेको छ,’ श्रम तथा रोजगारमन्त्री किसनकुमार श्रेष्ठले क्लिकमाण्डूसँग भने ।
SHARE YOUR THOUGHTS