
काठमाडौं । सरकारले वार्षिक ३० प्रतिशतले रोजगारी वृद्धि गर्ने घोषणा गरेको छ ।
नवप्रवर्तनमा आधारित स्थानीय विकासमा जोड दिदै रोजगारी सृजना गर्ने घोषणा गरेको छ ।
आइतबार संघीय संसदको दुबै सदनलाई सम्बोधन गर्दै अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/ ८० को बजेट प्रस्तुत गर्दै उक्त कुरा बताएका हुन् ।
SHARE YOUR THOUGHTS