
काठमाडौं । सरकारले किसान परिचयको आधारमा सहुलियत र सुविधाहरु उपलब्ध गराउने भएको छ ।
सरकारले कृषि उत्पादनलाई बढवा दिन विभिन्न कार्यक्रम घोषणा गर्दै किसान परिचयको आधारमा सुविधा उपलब्ध गराउने घोषणा गरेको हो ।
आइतबार संघीय संसदको दुबै सदनलाई सम्बोधन गर्दै अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै उक्त कुरा बताएका हुन् ।
SHARE YOUR THOUGHTS