काठमाडौं । सकारले आगामी आर्थिक वर्षमा एक सय पाँच औद्योगिक ग्राम निर्माण गर्ने घोषणा गरेको छ । आइतबार अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै उक्त कुरा बताएका हुन् ।
प्रतिक्रिया दिनुहोस्