
काठमाडौं । सरकारले जडिबुटीको बीमा गर्ने व्यवस्था मिलाउने भएको छ । आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले जडिबुटीको पनि बीमा गर्ने व्यवस्था मिलाईने बताएका हुन् ।
सरकारले चालु आर्थिक वर्ष २०७८/०७९ मा जडिबुटीको बीमा गरी प्रिमियम रकमको ५० प्रतिशत अनुदान दिने व्यवस्था गरेको छ ।
SHARE YOUR THOUGHTS