
काठमाडौं । सरकारले उच्चस्तरका प्राविधिक दक्ष जनशक्ति उत्पादन गर्न सूचना प्रविधि अध्ययन प्रतिष्ठान निर्माण गर्ने घोषणा गरेको छ ।
सार्वजनिक निजी साझेदारीमा उच्च प्रतिष्ठान निर्माण गर्ने भएको छ ।
आइतबार अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै उक्त कुरा बताएका हुन् ।
SHARE YOUR THOUGHTS