काठमाडौं । सरकारले समाजिक सुरक्षा भत्ता नलिने व्यक्तिलाई सम्मान गर्ने भएको छ ।
आगामी आर्थिक वर्षदेखि ६८ वर्षका व्यक्तिलाई बृद्धभत्ता दिने घोषणा गरेका अर्थमन्त्री जनार्दन शर्माले भत्ता नलिने स्वघोषणा गर्ने व्यक्तिलाई सम्मान गरिने घोषणा गरेका हुन् ।
1 minute read

Publish on:
SHARE YOUR THOUGHTS