
काठमाडौं । संघीय मन्त्रालयलाई डिजिटल कार्यालयमा परिणात गरिने भएको छ ।
डिजिल नेपाल २०७६ लाई कार्यान्वयन गर्दै जाने कार्यक्रम घोषणा गर्दै जाने घोषणा पनि गरिएको छ ।
आइतबार अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै उक्त घोषणा गरेका हुन् ।
SHARE YOUR THOUGHTS