
काठमाडौं । सरकारले विद्युत् प्राधिकरणको सेयर सर्वसाधारणलाई बिक्री गर्ने घोषणा गरेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले बजेटमा विद्युत् प्राधिकरणको आइपीओ प्रिमियम मूल्यमा जारी गर्ने घोषणा गरे ।
पछिल्लो समय प्राधिकरण नाफामा गएको छ ।
मेन स्टोरी राइट
29 May 2022 18:24 PM
काठमाडौं । सरकारले विद्युत् प्राधिकरणको सेयर सर्वसाधारणलाई बिक्री गर्ने घोषणा गरेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले बजेटमा विद्युत् प्राधिकरणको आइपीओ प्रिमियम मूल्यमा जारी गर्ने घोषणा गरे ।
पछिल्लो समय प्राधिकरण नाफामा गएको छ ।
प्रतिक्रिया दिनुहोस्