![](https://internal.appharu.com/wp-content/uploads/2022/06/rato-machindra-nath-press-release-768x576.jpg)
काठमाडौं । डेभलपमेन्ट बैंकले पाटनमा प्रत्येक वर्ष मनाइने रातो मच्छेन्द्रनाथको जात्राका लागि २०० थान टिसर्ट वितरण गरेको छ ।
बैंकको कुमारीपाटी शाखाले रथ तान्नेलाई उक्त टिसर्ट उपलब्ध गराएको हो । ललितपुरको विभिन्न स्थानहुँदै जावलाखेलमा भोटो देखाई जेठ २१ गते समापन हुने जात्रामा सहभागी भक्तजनलाई बैंकले निःशुल्क पिउने पानी वितरणको व्यवस्था गरेको छ ।
मुलुकभर ११२ शाखा कार्यालयहरु, ३२ एटियम साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको जनाएको छ ।
SHARE YOUR THOUGHTS