![](https://internal.appharu.com/wp-content/uploads/2019/08/sarbajanik-bida.jpg)
काठमाडौं । बैंक तथा वित्तीय संस्थामा सातामा दिन सार्वजनिक बिदा खारेज भएको छ ।
सरकारले असार १ देखि लागू हुने गरेर साताको दुईदिन सार्वजनिक बिदा दिने नीति हटाएपछि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन जारी गर्दै शनिबारमात्र सार्वजनिब बिदा दिन भनेको छ ।
यो व्यवस्था बीमा कम्पनीमा समेत लागू हुने छ ।
SHARE YOUR THOUGHTS