![](https://internal.appharu.com/wp-content/uploads/2021/11/Nurse-work-in-the-UK-768x432.png)
काठमाडौं । सरकार र बेलायत सरकारबीच भएको द्विपक्षी श्रम सम्झौता
स्वीकृत भएको छ ।
गत जेठ ३१ गते बसेको मन्त्रिपरिषद बसेको बैठकले सम्झौता स्वीकृत गरेको सरकारका
प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञोनेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
सम्झौतासँगै १० हजारभन्दा बढी नर्सहरु नेपालबाट बेलायतमा श्रमका लागि जान पाउने बाटो खुलेको छ । यसअघि सरकार र बेलायत सरकारबीच मासिक ४ लाख रुपैयाँ पारिश्रमिक हुने गरी १० हजार नर्स लैजाने सम्झौता भएको थियो ।
SHARE YOUR THOUGHTS