![](https://internal.appharu.com/wp-content/uploads/2021/08/nepal-stock-exchange-nepse.jpg)
काठमाडौं । प्रि–ओपनिङ सेसनमा सेयर बजारले खासै सुधारको बाटो लिन सकेको छैन ।
बजार मापन गर्ने सूचक ०.७२ अंकले बढेर परिसूचक १९२५.४६ बिन्दुमा रोकिएको छ । कारोबारमा ९ कम्पनीको २२० कित्ता सेयर ८० हजार ९३३ रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबारमा जीवन बीमा १७.६७, बैंकिङ समूहको उपसूचक १.१० अंकले बढेको छ भने जलविद्युत समूहको उपसूचक ०.३९, माइक्रोफाइनान्स समूहको उपसूचक १.३७ अंकले घटेको छ ।
![](https://internal.appharu.com/wp-content/uploads/2022/06/image-24.png)
SHARE YOUR THOUGHTS