काठमाडौं । सरकारले आगामी आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । इस्लाम धर्मावलम्बीहरुको पर्व कबर ईद (ईद उल अजहा)का परेकाले उक्त दिन सार्वजनिक विदा दिने निर्णय गरिएको हो । Publish on:
SHARE YOUR THOUGHTS