मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बैंकदर साढे ८ प्रतिशतमा पुर्याउने राष्ट्र बैंकको घोषणा


काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकदरलाई बढाएर साढे ८ प्रतिशत पुर्याएको छ ।

राष्ट्र बैंकले ७ प्रतिशतमा रहेको बैंकदरलाई बढाएर साढे ८ प्रतिशत पुर्याएको हो । यसले बैंकहरुबीच एक आपसमा हुने कारोबारको दर बढ्ने छ ।