![](https://internal.appharu.com/wp-content/uploads/2022/07/monetary-policy-2079-80-768x432.jpg)
काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरूले आफ्नो पुँजी कोष बराबरको ऋणपत्र जारी गर्न सक्ने भएका छन् ।
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गर्दै लघुवित्त वित्तीय संस्थाहरूलाई आफ्नो पुँजी कोष बराबरको ऋणपत्र जारी गर्न सक्ने बाटो खोलिदिएको हो ।
पुँजी कोष बराबरको ऋणपत्र जारी गरी स्रोत परिचालन गर्न सक्ने छन् ।
‘लघुवित्त वित्तीय संस्थाहरूले आफ्नो पुँजी कोष बराबरको ऋणपत्र जारी गरी स्रोत परिचालन गर्न सक्नेछन्,’ मौद्रिक नीति सार्वजनिक गर्दै गर्भनर महाप्रसाद अधिकारीले भने ।
SHARE YOUR THOUGHTS