![](https://internal.appharu.com/wp-content/uploads/2022/07/image-35-768x405.png)
काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत मर्जर भएर २०७९ पुस मसान्तभित्र एकीकृत कारोबार गर्ने कम्पनीलाई केन्द्रीय बैंकले दिँदै आएको मर्जर तथा प्राप्ति सम्बन्धी छुट तथा सुविधा उपलब्ध गराउने भएको छ ।
पुस मसान्तभित्र सञ्चालन गरेमा मात्र केन्द्रीय बैंकबाट प्रदान हुँदै आएको मर्जर तथा प्राप्तिसम्बन्धी छुट तथा सुविधा उपलब्ध हुने व्यवस्था मिलाइने भएको हो ।
वाणिज्य बैंक र लघुवित्त वित्तीय संस्थाहरु एक आपसमा आफ्नै वर्गभित्र गाभिई वा प्राप्तिमा उक्त छ्ुट तथा सुविधा पाउने भएका हुन् ।
SHARE YOUR THOUGHTS