![](https://internal.appharu.com/wp-content/uploads/2022/08/madhu-upendra-sir-e1659748243735.jpg)
काठमाडौं । नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेललाई पितृशोक परेको छ ।
पौडेलका बुवा मधुसुधन पौडेलको ८० वर्षको उमेरमा निधन भएको हो । उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
पौडेलले सोल्टी होटल तथा रेकक्रसमा काम गरेका थिए । उनी समाजसेवाको काममा सक्रिय थिए ।
SHARE YOUR THOUGHTS