![](https://internal.appharu.com/wp-content/uploads/2021/07/mutual-funds.jpg)
काठमाडौं । सनराइज क्यापिटल अन्तर्गतको सनराइज फस्र्ट म्युचुअल फण्डले बुक क्लोजको समय तय गरेको छ ।
आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट इकाईधनीलाई १२ प्रतिशत लाभांश घोषणा गरेको क्यापिटलले भदौ २९ गतेका लागि बुक क्लोज गरेको छ ।
भदौ २८ गतेसम्म कायम रहेका सेयरधनीले उक्त लाभांश पाउने छन् ।
![](https://internal.appharu.com/wp-content/uploads/2022/09/image-9-768x709.png)
SHARE YOUR THOUGHTS