मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हात्तीसारमा टुकुचा खोज्दै महानगर, चलायो डोजर


काठमाडौं । काठमाडौं महानगरपालिकाले टुकुचा खोला खोजीलाई निरन्तरता दिएको छ ।

यसैक्रममा महानगरले आइतबार हात्तीसार क्षेत्रमा टुकुचा खोजीका लागि डोजर चलाएको हो ।

आइतबारै उच्च अदालतल पाटनले टुकुचा पुरेर बनाएका संरचना नहटाउन अन्तरिम आदेश जारी गरेको थियो ।