![](https://internal.appharu.com/wp-content/uploads/2016/12/Ncc-bank.jpg)
काठमाडौं । एनसीसी बैंकले सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।
बैंकको शनिबार बसेको सञ्चालक समितिको बैंकले लगानीकर्तालाई लाभांश घोषणा गरेको हो ।
बैंकले आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट ३.३६ प्रतिशत बोनस ७.६३ प्रतिशत नगद लाभाश दिने प्रस्ताव गरेको छ ।
बैैंकको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी आवको साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।
![](https://internal.appharu.com/wp-content/uploads/2022/10/image-20-674x768.png)
SHARE YOUR THOUGHTS