मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआईसी एशिया क्यापिटल अन्तर्गतका तीन वटा फण्डद्वारा लाभांश घोषणा, कुनको कति ?


काठमाडौं । एनआईसी एशिया क्यापिटल अन्तर्गतका तीन वटा सामूहिक लगानी कोषहरुले इकाईधनीलाई लाभांश दिने भएका छन् ।

कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ का लागि लाभांश दिने निर्णय गरेका हुन् ।

जसमा एनआईसी एशिया ग्रोथ फण्डले कर सहित १३ प्रतिशत नगद लाभांश, एनआईसी एशिया ब्यालेन्स फण्डले नगदसहित १३ प्रतिशत र एनआईसी एशिया डाइनामिक डेप्ट फण्डले करसहित ६ प्रतिशत नगद लाभांश दिने भएको छ ।