![](https://internal.appharu.com/wp-content/uploads/2022/10/kp2-768x457.jpg)
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भाइटीका ग्रहण गरेका छन् ।
ओलीले बालकोटस्थित निवासमा साइतमा दिदीबहिनीबाट टीका ग्रहण गरेका हुन् । ओलीलाई बहिनी कौशल्या कोइराला र विष्णुमाया ढकालका साथ विष्णु ओलीले भाइटीका लगाएको ओलीको सचिवालयले जनाएको छ ।
SHARE YOUR THOUGHTS