![](https://internal.appharu.com/wp-content/uploads/2020/05/mahesh_basnet-1.jpg)
काठमाडौं । भक्तपुर २ को मतपरिणाम निकै रोचक बनिरहेको छ । शुरुवाती चरणदेखि नै अग्रता लिएका कांग्रेसका दुर्वल थापालाई पछि पारेका एमालेका महेश बस्नेत फेरि पछि परेका छन् ।
पछिल्लो मत परिणाम अनुसार कांग्रेसका थापाले ९ हजार ९ सय ९७ मत ल्याएका छन् भने एमालेका महेश बस्नेतले ९ हजार २९ मत ल्याएका छन् ।
SHARE YOUR THOUGHTS