काठमाडौं । खोटाङमा नेकपा माओवादी केन्द्रले अग्रता बनाएको छ ।
माओवादी उम्मेदवार रामकुमार राईले ३ हजार १ सय ३९ मत गणना हुँदा १ हजार ४३१ मत पाएका छन् ।
नेकपा एमाले विशाल भट्टराईले १ हजार ३६० मत प्राप्त गरेका गरेका छन् ।
0 minutes read

Publish on:
SHARE YOUR THOUGHTS