
काठमाडौं । मंसिर ४ मा सम्पन्न प्रतिनिध र प्रदेश सभा निर्वाचनको मतगणना जारी रहेको छ । अहिलेसम्म २१ स्थानको नतिजा सार्वजनिक भएको छ ।
पछिल्लो विवरण अनुसार अहिलेसम्म नेपाली कांग्रेसले १२ स्थानमा जित निकालेको छ । त्यसपछि नेकपा एमालेले र राष्ट्रिय स्वतन्त्र पार्टीले समान ३/३ स्थानमा जित निकालेको छ ।
नेपाली कांग्रेसले जितेको १२ ठाउँ
डडेल्धुरा १: शेरबहादुर देउवा
काठमाडौं १: प्रकाशमान सिंह
काठमाडौं ३: सन्तोष चालिस
काठमाडौं ४: गगन थापा
काठमाडौं ५: प्रदीप पौडेल
काठमाडौं १०: राजन केसी
ललितपुर १: उदयशम्शेर राणा
मुस्ताङ: योगेश गौचन थकाली
रसुवा: मोहन आचार्य
मनाङ: टेकबहादुर गुरुङ
तनहुँ २: शंकर भण्डारी
पर्सा ४: रमेश रिजाल
SHARE YOUR THOUGHTS