![](https://internal.appharu.com/wp-content/uploads/2022/11/election-1-768x431.jpg)
कास्की । कास्की–२ (१) मा नेकपा (एमाले) का उम्मेदवार भीमबहादुर कार्की विजयी भएका छन् ।
कार्की १० हजार पाँच सय ३१ मतसहित विजयी भएका छन् ।
विजयी कार्कीका निकटतम् प्रतिद्वन्द्वी राप्रपाका विजयबाबु भण्डारीले पाँच हजार आठ ९३ मत प्राप्त गरेका छन् ।
0 minutes read

Publish on:
SHARE YOUR THOUGHTS