
काठमाडौं । चितवन ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीले अग्रता कायम गरेको छ ।
राप्रपा उम्मेदवार विक्रम पाण्डेले ११७०३ मत पाउँदा दोस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट जीता बराल रहेकी छन् उनले ६९२७ मत पाएकी छन् ।
तेस्रो स्थानमा माओवादी केन्द्र रहेको छ । गठबन्धनको साथ पाएका माओवादीका भोजराज अधिकारीले ७०५५ मत पाएका छन् ।
स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाले ४४५९ मत पाएका छन् ।
SHARE YOUR THOUGHTS