
काठमाडौं । नवलपरासी पश्चिम १ मा कांग्रेस उम्मेदवार विनोद चौधरीले अग्रता कायम राखेका छन् ।
चौधरीले १३ हजार ६६८ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेन ठकुरीले १० हजार ५०४ मत पाएका छन् ।
तेस्रो स्थानमा एमालेको साथ पाएका पुराना नेता हृदयेश त्रिपाठी रहेका छन् । उनले १० हजार ३७४ मत पाएका छन् ।
SHARE YOUR THOUGHTS