
काठमाडौं । ताप्लेजुङमा नेकपा एमाले उम्मेदवार योगेश भट्टराईले अग्रता लिएका छन् ।
पछिल्लो मत परिणामअनुसार एमाले सचिव भट्टराईले २० हजार २ सय ७२ मत ल्याएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका खेलप्रसाद बुढा क्षेत्रीले २० हजार १ सय ३७ मत ल्याएका छन् ।
उनीहरूबीच १३५ मतको अन्तर छ ।
SHARE YOUR THOUGHTS