
काठमाडौं । डडेलधुरा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग स्वतन्त्र उम्मेदवार सागर ढकाल पराजित भए ।
देउवाले २५ हजार ५३४ मत ल्याउँदा ढकालले १३ हजार ४२ मत पाए ।
निर्वाचनमा पराजित भएपछि ढकाल यतिबेला चकलेट बाँड्न व्यस्त बनेका छन् ।
‘१३ हजार मत आएको सबैलाइ एक एकवटा मिठाइ बाँड्छु’ उनले भने । त्यो मतको सम्मान गर्दै चकलेट वितरण गरेको उनले बताए ।
SHARE YOUR THOUGHTS