
काठमाडौं । रुपन्देही–२ मा नेकपा एमालेका प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवार विष्णुप्रसाद पौडेलले अग्रता लिएका छन् ।
उनले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेललाई पछि पार्दै अग्रता लिएका हुन् ।
विष्णु पौडेलले हालसम्मको गणनामा ९ हजार ५५४ मत प्राप्त गरेका छन् ।
यसअघिसम्म अग्रता कायम गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका पौडेलले हाल सम्मको गणनामा ८ हजार ७९४ मत प्राप्त गरेका छन् ।
SHARE YOUR THOUGHTS