काठमाडौं । गुल्मी निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमाले उम्मेदवार प्रदीप ज्ञवालीले अग्रता कायम राखेका छन् ।
जारी मतगणनामा ज्ञवालीले १ हजार ३१४ मत पाउदा कांग्रेस उम्मेदवार चन्द्र भण्डारी पछिपछि रहेका छन् । भण्डारीले १ हजार १५२ मत पाएका छन् ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया