
काठमाडौं । गुल्मी क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार चन्द्र भण्डारीले अग्रता बनाएका छन् ।
नेकपा एमालेका उम्मेदवार प्रदीप ज्ञवालीलाई पछिपार्दै उनले अग्रता लिएका हुन् ।
भण्डारीले १९ हजार ७५६ मत पाउँदा एमाले उम्मेदवार ज्ञवालीले १९ हजार १८२ मत पाएका छन् ।
SHARE YOUR THOUGHTS