
काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले लाभांश प्रस्ताव गरेको छ ।
कम्पनीको शनिबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट ११ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा बोनस ८ प्रतिशत र नगद ३ प्रतिशत रहेको छ ।
कम्पनीको यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

SHARE YOUR THOUGHTS