![](https://internal.appharu.com/wp-content/uploads/2017/10/Gyanendra-bahadur-karki.jpg)
काठमाडौं । सुनसरी क्षेत्र नं-४ मा गठबन्धनकातर्फबाट नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की विजयी भएका छन् ।
सञ्चारमन्त्रीसमेत रहेका कार्की ११२ मतान्तरमा विजयी भएका हुन् ।
कार्कीले ३० हजार ४८३ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार जगदीश प्रसाद कुसियैतले ३० हजार ३७१ मत प्राप्त गरे ।
SHARE YOUR THOUGHTS