राजस्व छल्ने छविलाल विरुद्ध ४ करोड ३२ लाख माग दाबी गर्दै मुद्दा दायर « Eglish Khabarhub

राजस्व छल्ने छविलाल विरुद्ध ४ करोड ३२ लाख माग दाबी गर्दै मुद्दा दायर



काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गर्ने एक जना विरुद्ध ४ करोड ३२ लाख १९ हजार रुपैयाँ माग दाबी गर्दै मुद्दा दायर गरेको छ ।

विभागले पर्सा जिल्ला सखुवा पर्सौनी गाउँपालिका–१ हाल काठमाडौं महानगरपालीका–७ बस्ने नवराज शर्मा भन्ने छविलाल अगस्ती विरु४ उच्च अदालत पा६नमा मु२ा दायर गरेको ५ ।

विभागका अनुसार अगस्तीले बिल बिजक तथा भन्सार प्रज्ञापनपत्र लगायतका कागजात नभएका विदेशी ब्राण्डका चुरोट, गुट्खा लगाएतका मालबस्तुहरु नेपाल भित्र ल्याई विक्रि वितरण गरेर प्राप्त आयमा प्रचलित कानून वमोजिम सरकारलाई तिर्नुरबुझाउनुपर्ने राजस्व नबुझाई राजस्व चुहावट गरेको पाइएको छ ।

Publish on: