मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

माछापुच्छ्रे बैंकले लाभांश नदिने


काठमाडौं । माछापुच्छ्रे बैंकले यो पटक सेयरधनीको हात खाली बनाएको छ ।

शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट लाभांश दिने निर्णय गरेको छ ।

बैंकले गत आवको नाफा सन्चित गर्ने र लाभांश प्रदान नगर्ने निर्णय गरेको जनाएको छ ।