![](https://internal.appharu.com/wp-content/uploads/2022/12/rmc-cement-768x576.jpg)
काठमाडौं । आरएमसी सिमेन्ट प्रालिले सन् २०२२ मा ८९ करोड रुपैयाँ (अपरिष्कृत) को व्यापार गरेको छ ।
कम्पनीले सन् २०२१ मा ३३ करोड ७० लाख रुपैयाँ, सन् २०२० मा ८१ करोड ९० लाख रुपैयाँ र सन् २०१९ मा १ अर्ब १० करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो ।
कम्पनीले वार्षिक २ लाख मेट्रिक टन ग्रान्डिङ सिमेन्ट उत्पादन गर्दै आएको छ । कम्पनीले पीएससी, पीपीसी र ओपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ ।
वन अग्रवालको दुई छोरा राजेशकुमार अग्रवाल र विष्णुकुमार अग्रवालको स्वामित्व छन् । कम्पनीले अल्पकालीन कर्जाका लािग ८१ करोड रुपैयाँको रेटिङ गराएको छ ।
SHARE YOUR THOUGHTS