![](https://internal.appharu.com/wp-content/uploads/2021/07/Dividend-768x432.jpg)
काठमाडौं । सेन्ट्रल फाइनान्स कम्पनीले सेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको छ ।
आइतबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८÷०७९ को नाफाबाट ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
![](https://internal.appharu.com/wp-content/uploads/2022/12/central-finance-640x768.jpg)
SHARE YOUR THOUGHTS