मेगा बैंकबाट बाहिरिन रवीना देशराज श्रेष्ठ, कामु सीईओमा पोखरेल « Eglish Khabarhub

मेगा बैंकबाट बाहिरिन रवीना देशराज श्रेष्ठ, कामु सीईओमा पोखरेल



काठमाडौं । मेगा बैंकबाट कायम मुकायम प्रमुख कार्यकारी अधिकृत रवीना देशराज श्रेष्ठ बाहिरिएकी छिन् ।

श्रेष्ठले दिएको राजिनामा पुस ७ गते बसेको बैंक सञ्चालक समितिले ८ गतेदेखि लागू हुनेगरी स्वीकृत गरेको छ ।

श्रेष्ठको ठाँउमा वरिष्ठ नायब महाप्रबन्धक तुल्सिराम पोखरेललाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेजारी दिइएको बैंकले जनाएको छ ।

Publish on: