काठमाडौं । सेयरधनीलाई ३० प्रतिशत लाभांश घोषणा गरेको फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले बुक क्लोजको समय तय गरेको छ ।
कम्पनीले १० औं बार्षिक साधारण सभाका लागि पुस १७ गते बुक क्लोज गर्ने भएको छ ।
पुस १६ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले घोषणा गरेको लाभांश पाउनेछन् ।
SHARE YOUR THOUGHTS